Business

दोल्ती पावर कम्पनीले बोलायो एजीएम

Daily News Nepal

काठमाडौ, २३ पुस । दोल्ती पावर कम्पनीले तेस्रो साधारण सभा माघ ५ गते बोलएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले आज सोमबार पुस २३ गते बुक क्लोज गरेको छ । आइतबार पुस २२ गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

यस हाइड्रोपावरले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको हो । साधारण सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने यस्तै, सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।सभा काजिको किचेन, पुरानो बानेश्वर, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials