Business

तातोपानी नाका आजदेखि वैशाख २ गतेसम्म बन्द हुने

Daily News Nepal

काठमाडौँ । तातोपानी नाका पूर्ण रूपमा सञ्चालन गर्नको लागि एक साताका लागि बन्द गरिने भएको छ । पूर्ण रूपमा खुलाउने तयारीका लागि आजदेखि वैशाख २ गतेसम्म बन्द हुने नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले भन्यो, ‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’

यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखी देखि वैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials