Business

छिमेक लघुवित्तको कहिले बस्दै छ एजीएम? सेयरधनीहरूका लागि लाभांश पारित गर्ने

Daily News Nepal

काठमाडौ । छिमेक लघुवित्तको पुस २९ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

सभामा कम्पनीले १५ प्रतिशत लाभांश वित।ण गर्ने भएको छ । यक्त सभामा गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर ५ प्रतिशत  र कर प्रयोजनसहित १० प्रतिशत  नगद गरी कुल १५ प्रतिशत  लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ ।

तसर्थ, पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा, होटल सामनाको सभाहल मकवानपुरमा बिहान ११ बजे सुरु हुनेछ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials