समाचार

मधेश प्रदेशमा शीतलहर र हुस्सुः वृद्धवद्धा र अशक्तहरु सबैभन्दा बढी प्रभावित

Daily News Nepal

धनुषा । केही दिनदेखि धनुषासहित मधेश प्रदेशमा चिसो हावासँगै बढेको कठ्यांग्रिदो चिसो र विहानैदेखि दिनभरि लागिरहेको शीतलहर र हुस्सुका कारण सर्वसाधारणहरु प्रभावित भएका छन् ।

विहानैदेखि परेको हुस्सुका कारण स्कुले बालबालिका अझ बढी प्रभावित भएका छन् । बाक्लो हुस्सु लागेर शितलहर चलेपछि बालबालिका, वृद्धवद्धा र अशक्तहरु सबैभन्दा बढी प्रभावित भएका छन् ।

चिसोबाट बच्न स्थानीय निकायले आगो ताप्ने र न्यानो लुगााको प्रबन्ध नहुँदा थप कष्ट भोग्न बाध्य भएको स्थानीय बताउछन् । दैनिक ज्याला मजदुरी गरी खाने विपन्नहरु चिसोको कारण काम गर्न केका छैनन् ।

चिसो बढेपछि तराईका बजार क्षेत्रमा पनि मानिसको चहल पहल घटेको छ। यस्तो मौसममा न्यानो कपडा लगाउन तथा तातो र झोलिलो खानेकुरा खान सुझाव दिएका छन् ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials