Entertainment

आजबाट रिलिजमा `पर्खी बसेँ तिमीलाई´

Daily News Nepal

काठमाडौं । आजबाट सिनेमाघरमा फिल्म ‘पर्खी बसेँ तिमीलाई’ रिलिज भएको छ । नया कलाकारलाई डेब्यु गराइएको फिल्मलाई दिपक श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा नव कलाकार किरण श्रेष्ठ र बुढाथोकी मुख्य भुमिकमा छन् ।

नयाँ कलाकारलाई प्रोत्साहन गर्दै निर्माण गरिएको फिल्मलाई दर्शकले रुचाउनेमा निर्माण टिम बिश्वस्त छ्न् । रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन फिल्ममा रहेको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials