Entertainment

फिल्म 'दान्भी' को टिजर रिलिज

Daily News Nepal

नायिका पूजा शर्मा फिल्म ‘दान्भी’ को टिजर सार्वजनिक गरिएको छ । जसमा पूजा ‘फुल अन एक्सन’ अवतारमा चित्रित छिन् ।१ मिनेट ३३ सेकेण्ड लम्बाईको टिजर जलिरहेको चिताको दृश्यबाट सुरु छ ।

आगामी २०२४ मा प्रदर्शन लक्ष्य राखिएको फिल्ममा पूजाको जोडी नव-अभिनेता कुन्साङ बम्जनसँग बाँधिएको छ । देव मगर र अनुप गडाल निर्माता, पवन राना मगर कार्यकारी निर्माता तथा कमला लिम्बु, पञ्च बहादुर तामाङ र श्रवणकुमार श्रेष्ठ सह-निर्माता रहेको फिल्ममा हरि लामा ‘घले’को छायांकन छ भने संजोग कुँवर रानाको पटकथा तथा संवाद लेखन, बन्दे प्रसादको सम्पादन, सत्यम राना र श्रीकृष्ण श्रेष्ठको भीएफक्स तथा गीतहरुमा अर्जुन पोखरेल, नरेश योगी र केदारराज नेपालीको संगीत छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials