MSI
Entertainment

टाइगर–३ प्राइम भिडियो ओटिटीमा रिलिज हुदैँ

Daily News Nepal

मुम्बइ । पुसको कडा जाडो सुरु भई वर्षको अन्तिम महिना मनोरञ्जनले भरिपूर्ण हुने भएको छ । यी दिनहरू, तपाईंले ओटिटी मा हेर्नको लागि यति धेरै चलचित्र र श्रृंखलाहरू पाउनु हुनेछ कि सप्ताहन्त पनि छोटो हुन सक्छ। तर सबै फिल्महरू सँगै हेर्न सकिँदैन, त्यसैले हामी तपाईंलाई यो हप्ता ओटिटीमा मा रिलिज हुने एउटा महत्वपुर्ण फिल्मका बारेमा बताउने छौं । 

जुन तपाईं घरमा नै बसेर र हातमा तातो चिया र पकोडाको कप लिएर आरामका साथ हेर्न सक्नुहुन्छ। सलमान खानको फिल्म टाइगर–३ दर्शकको मनोरञ्जनका लागि सिनेमा घरबाट फर्किएको छ । यस फिल्ममा सलमान खान र कट्रिना कैफको जोडी देख्न सकिन्छ ।

दर्शकले सिनेमा हलमा यो फिल्मलाई निकै रुचाएका छन् । तर, यो फिल्म हेर्नको लागि अहिलेसम्म थिएटर गएर आउनु भएको छैन भने कुनै समस्या छैन, अब टाइगर–३ अमेजन प्राइम भिडियो ओटीटीमा रिलिज हुँदैछ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials