Entertainment

'वेलकम ३' मा सञ्जय दत्त र अरशद वारसी पनि समेटिए

Daily News Nepal

मुम्बई । बलिउड फ्यानहरुको सबैभन्दा मनपर्ने कमेडी फिल्म मध्येको एक ‘वेलकम’ का फ्यानहरुका लागि अब एउटा ठूलो खबर आएको छ । 

वेलकम ३’ मा कमेडी फ्यानमाझ निकै लोकप्रिय रहेको अक्षय, परेश र सुनिलको त्रिकुटसँगै एक जोडी पनि आउँदै गरेको खबर छ ।

‘वेलकम ३’ मा अक्षयसँगै सञ्जय दत्त र अर्शद वारसी पनि देखिने भएका छन । सञ्जय र अरशदलाई ‘मुन्नाभाई’ एकदमै मन पर्छ । 

सञ्जय र अरशदले ‘मुन्नाभाई’ जस्ता धेरै लोकप्रिय र ब्लकबस्टर फिल्म दिएका छन् । यी जोडीले ‘धमाल’ फ्रेन्चाइजमा पनि सँगै काम गरेका थिए । सञ्जय र अरशदको जोडीलाई पर्दामा फेरि एकसाथ हेर्नका लागि फ्यानहरू विगत केही वर्षदेखि पर्खिरहेका थिए ।  

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials