Politics

बालकुमारी घटनाको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ

Daily News Nepal

काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा प्रहरीले गरेको दमनको विरोधमा शनिबार माइतीघरमा अभियन्ताहरूले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका हेमराज ढकाललगायतका ७ जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबारको घटनामा दुईजना युवाको मृत्युसमेत भएको थियो । शनिबार बिहान नेविसंघले पनि गृहमन्त्रीको राजीनामा माग गर्दै मन्त्री क्वार्टर अगाडि प्रदर्शन गरेको थियो ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials