Politics

बिनु यादव सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ

Daily News Nepal

काठमाडौं । आफूलाइ घरेलु हिंसा पिडित भनेर बताउँने बिनु यादवलाई प्रहरीले सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ गरेको छ । आफूलाइ घरेलु हिंसा पिडित भनेर बताउँदै उनी सिंहदरबारको दक्षिणी गेटमै धर्नामा बस्न लागेपछि प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

नागरिकसम्बन्धी विषय लिएर गृह मन्त्रालयमा पुगेकी उनी त्यहाँ आफ्नो कुरा सम्बोधन नभएपछि बाहिर निस्केर गेटमा धर्ना दिन खोजेकी थिइन् । सोही क्रममा उनलाई पक्राउ गरेर वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials