Politics

प्रजिअसँग जानकारी लिएपछि प्रधानमन्त्री स्थलगत अवलोकनमा

Daily News Nepal

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । उनले त्यहाँस्थित प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग बस्तुस्थितीबारे जानकारी लिएका छन् । उनी केही बेरमा स्थलगत अवलोकनका लागि निस्कँदै छन् ।

जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी १ सय १९ जनाको मृत्यु भएको छ भने १ सय ८ जना घाइते भएका छन् । मृतक र घाइतेको संख्या बढ्न सक्ने बताइएको छ ।

भूकम्पबाट त्यतिकै संख्यामा भौतिक क्षति भएको छ । अहिले उद्धार र राहतको कार्य चलिरहेको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials