Sports

मेसीले जिते फिफा बर्ष खेलाडीको उपाधि

Daily News Nepal

काठमाडौँ । लियोनेल मेसीले फिफा बर्ष खेलाडीको अवार्ड जितेका छन् । गएराती लण्डनमा आयोजित फिफाको बार्षिक कार्यक्रममा मेसीलाई २०२३ को बर्ष खेलाडीको उपाधि दिइएको हो ।

मेसीले किलीयन एम्बाप्पे र इर्लिंग हालाण्डलाई पछि पार्दै फिफाको बर्ष खेलाडीको अवार्ड जितेका हुन् । मेसीले यस अघि २०२३ को बेलुन डो अर अवार्ड जितेपछि फिफा बर्ष खेलाडीको अवार्ड समेत जितेका छन् ।

उनले यसअघि २०१९ र २०२२ मा पनि फिफाको बर्ष खेलाडीको अवार्ड जितेका थिए ।

त्यसैगरी स्पेनकी ऐटाना बोनमाटीले फिफा महिला बर्ष खेलाडीको अवार्ड जितेकी छन् ।  

त्यस्तै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले फिफाको बर्ष प्रशिक्षकको अवार्ड जितेका छन् ।   

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials