World News

पेरुको राजधानीमा प्रर्दशन, प्रर्दशनकारी बिरुद्ध अश्रु ग्यास प्रहार

Daily News Nepal

एजेन्सी । पेरुको राजधानी लिमामा हजारौंको सङ्ख्यामा प्रर्दशनमा रहेका प्रदर्शनकारीहरूमाथि अश्रु ग्यास प्रहारभएको छ ।

प्रदर्शन स्थल नजिकैको भवनमा फैलिएको आगो निभाउन अग्निनियन्त्रकहरूले काम गरिरहेका छन् । प्रदर्शनकारीहरूले राष्ट्रपति डिना बोलुआर्टेलाई हटाउन माग गर्न शहरमा प्रवेश गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रदर्शनकारीहरू लिमाको ऐतिहासिक डाउनटाउन क्षेत्रमा भेला भएका थिए जहाँ सुरक्षा बलहरूसँग झडप भएको हो ।

प्रर्दशनमा ३५ सय बढि मानिस भेला भएको र अश्रु ग्यासबाट के कति क्षति भयो भन्ने बारेमा स्पष्ट हुन नसकेको त्यहाँको प्रहरीलाइ उदृत गर्दै अल जजिराले जनाएको छ ।

Supreme Court Reinstates NRNA Working Committee, Overturns Previous Ruling

Liladevi Gadtaula Becomes Nepal's First Woman Chief Secretary

Kathmandu Crash: Questions Arise Over Aviation Safety and Regulatory Oversight

Nepal Aviation Tragedy: Saurya Airlines Plane Crashes After Takeoff, Killing 18

Prime Minister Oli Issues New Guidelines for Foreign Visits by Government Officials