लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अनुशासन समिति गठन गरिएको छ ।
संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा आइतवार बसेको पदाधिकारी बैठकले संघको अनुशासन समितिको संयोजकमा रतन झालाई मनोनित गरेको छ । उनी संघको पूर्व महासचिव समेत हुन् ।
सो समितिमा ओम गुरुङ, नारायण काफ्ले, होमनाथ शर्मा र विष्णुमाया परियार सदस्य रहेका छन् ।
चैतमा वर्ष सकिन्छ, केही हुँदैन,? केन्द्रीय सदस्य शंकर भण्डारीलाई कटाक्ष गर्दै उनले भने, ‘उत्तेजनाको राजनीति जसले गरेपनि हुन्छ, सम्हाल्ने राजनीति कांग्रेसले गर्नुपर्छ । हामीसँग ४८ महिना बाँकी छ । यो अवधि पर्याप्त हो ।’