घनश्याम भुसाल नेकपा एसको सचिवालय सदस्यमा मनोनित

घनश्याम भुसाल नेकपा एसको सचिवालय सदस्यमा मनोनित
Published on
Updated on

काठमाडौं। नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यमा नियुक्त गरको छ।

शनिबार बिहान बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा नियुक्त गरेको हो।

मंसिर ४ को चुनावअघि नेकपा एमाले छाडेका भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com