काठमाडौं । बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने पक्का भएको छ ।
राप्रपाले आज पाठकलाइ सभामुखको उम्मेदवार बनाउने टुंगो हो ।
सत्तारुढ दलहरुबीच मुख्य पदहरू भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । बागमती प्रदेशसभामा सभामुखको निर्वाचन भोली हुँदैछ ।